रसुवाको भोटेकोसीमा यही भदौं १० गते आएको विनाशकारी बाढीका कारण भएको ठूलो क्षति प्रति हामी गहिरो दुख व्यक्त गर्दछौं । उद्दार, राहत तथा पुनर्निर्माणको कार्यमा सहयोग पुगोस भन्ने आसाका साथ हामीले “संस्थाको वार्षिक उत्सव तथा ५ औं वार्षिक साधारण सभाको चिया खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५५० (अक्षरुपी पाँच सय पचास रुपैंयाँ)” जम्मा गरेका छौं । देशमा आपतविपत परेका बेला सकेको गर्ने हो । तपाईंहरु पनि यस अभियानमा जोडिन नेपाल सरकारले गरेको अपिल हेर्नुहोला । #HeartfeltAppeal https://ird.gov.np/content/13625/a-heartfelt-appeal-to-all-to-provide/ #NepalFlood2026 #TNFMDG #ReliefSupport #EmergencgyRelief #BhotekoshiFlood #FlashFloods #StandWithRasuwa
२०७९ कार्तिक १७ गते गेरुवा गा.पा.४, बर्दियामा सञ्चालन गरिएको उद्घोषण तथा नेतृत्व विकास तालिमका क्रममा लिएको फोटो । के तपाईं आफ्नो व्यक्तित्व, नेतृत्व क्षमता, सञ्चार सीप र डिजिटल सुरक्षासम्बन्धी ज्ञान विकास गर्न चाहनुहुन्छ ? द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG) ले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत निम्न तालिमहरू सञ्चालन गर्न लागेको छ। इच्छुक व्यक्तिहरूलाई आवेदन दिन हार्दिक अनुरोध गर्दछौं । 📌 तालिमको अवधि र शुल्क 🔹 नेतृत्व विकास – १ दिन | रु. ५०० 🔹 उद्घोषण – २ दिन | रु. १,००० 🔹 डिजिटल सुरक्षा – ३ दिन | रु. १,५०० 🔹 आधारभूत पत्रकारिता – ७ दिन | रु. ३,५०० 🎁 विशेष सुविधा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अन्य सीमान्तकृत एवं पछाडि पारिएका समुदायबाट प्रतिनिधित्व गर्ने सहभागीहरूलाई तालिम शुल्कमा अधिकतम ५०% सम्म छुट प्रदान गरिनेछ। 📝 आवेदन गर्न : Google Form भर्नुहोस् । 🔗 आवेदन लिंक : https://forms.gle/UUgeNzeZ7Y6W3NmW7 📅 अन्तिम मिति : २०८३ भदौं ३१ गते बुधबारसम्म 📍 द नेपाली फाउण्डेसन फर मिडिया कम...