रसुवाको भोटेकोसीमा यही भदौं १० गते आएको विनाशकारी बाढीका कारण भएको ठूलो क्षति प्रति हामी गहिरो दुख व्यक्त गर्दछौं । उद्दार, राहत तथा पुनर्निर्माणको कार्यमा सहयोग पुगोस भन्ने आसाका साथ हामीले “संस्थाको वार्षिक उत्सव तथा ५ औं वार्षिक साधारण सभाको चिया खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५५० (अक्षरुपी पाँच सय पचास रुपैंयाँ)” जम्मा गरेका छौं । देशमा आपतविपत परेका बेला सकेको गर्ने हो । तपाईंहरु पनि यस अभियानमा जोडिन नेपाल सरकारले गरेको अपिल हेर्नुहोला । #HeartfeltAppeal
https://ird.gov.np/content/13625/a-heartfelt-appeal-to-all-to-provide/#NepalFlood2026 #TNFMDG #ReliefSupport #EmergencgyRelief #BhotekoshiFlood #FlashFloods #StandWithRasuwa
Comments
Post a Comment