- Get link
- X
- Other Apps
द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG) मा साधारण तथा आजीवन सदस्य बन्ने अवसर खुला भएको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ। यदि तपाईं सामाजिक सेवा, युवा नेतृत्व, सूचना प्रविधि, सञ्चार तथा मिडिया, मानवअधिकार, आधुनिक दासत्व (Modern Slavery) विरुद्धको अभियान, शिक्षा, स्वास्थ्य, वातावरण, जलवायु परिवर्तन, दलित तथा आदिवासी जनजाति, सीमान्तकृत तथा पछाडि पारिएका समुदायको सशक्तीकरण, सामाजिक समावेशीकरण तथा दिगो विकास का क्षेत्रमा योगदान गर्न इच्छुक हुनुहुन्छ भने आजै सदस्यताका लागि आवेदन दिनुहोस् । सदस्यताका विशेषताहरू ✅ आवेदन निःशुल्क ✅ सामाजिक सेवामा योगदान गर्न इच्छुक व्यक्तिहरूका लागि खुला ✅ संस्थाको विधान अनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक आवेदन दिन योग्य ✅ युवा नेतृत्वमा आधारित संस्था भएकाले विशेष गरी १८–३५ वर्ष उमेर समूहका युवाहरूलाई आवेदन दिन हार्दिक अनुरोध 🗓 आवेदन दिने अन्तिम मिति: २०८३ साउन १५ गते, शुक्रबार, बेलुका ५:०० बजेसम्म 📝 अनलाइन आवेदन फाराम: 🔗 https://forms.gle/LPztVCa2L2U4zWif9 थप जानकारीका लागि: द नेपाली फाउण्डे...

Comments
Post a Comment